2024
  • ICIMOD publication

Share

119 Views
Generated with Avocode. icon 1 Mask color swatch
44 Downloads

स्याउमा लाग्ने सेतो भुवादार लाही कीराको पहिचान र व्यवस्थापनक

  • ICIMOD
  • Summary

सेतो भुवादार लाही कीरा साना, बैजनी रंगका, सेतो कपासजस्तो भुवाले ढाकिएका कीराहरू हुन्। वयस्क लाही पखेटासहित वा बिना हुन्छन्। हातले थिच्दा रातो तरल निस्कन्छ। सेतो भुवा भएका कारण बिषादी प्रभावकारी हुँदैन।

क्षतिको प्रकृति:

  • कलिला बिरुवाका जरा र हाँगाको रस चुसेर बोटलाई कमजोर बनाउँछ।
  • नर्सरीका बिरुवामा बढी असर गर्छ।
  • जरामा गिर्खा बनाइ पोषण प्रवाह रोक्छ, जसले बिरुवाको वृद्धि र जीवनचक्रमा अवरोध पुर्याउँछ।
  • क्यंकर रोग फैलाउन मद्दत गर्छ।
  • रस चुसेपछि छोडिएको विष्ठाले कालो ढुसी र कमिलाको समस्या उत्पन्न गर्छ।

यो कीरा नियन्त्रण गर्न गाह्रो छ, जसका लागि समयमै उचित व्यवस्थापन आवश्यक छ।